“अब नेप्से परिसूचक २२ सय विन्दू उन्मुख छ”
काठमाण्डौ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा शून्य दशमलव ४० अङ्कको मात्रै झिनो गिरावट देखियो । नेप्से परिसूचक शून्य दशमलव ०१ प्रतिशतले घटेर दुई हजार ९८ दशमलव २९ विन्दूमा कायम हुँदा ४.२९ अर्ब रुपैयाँ बढीको शेयर कारोबार भएको थियो । शेयर बजारको घटबढमा लगानीकर्ताहरुको मनोविज्ञानले पनि मुख्य भूमिका खेल्दछ । यसै सिलसिलामा अर्थबिटले लगानीकर्ताका केही प्रतिनिधि...